आज हुने भनिएको नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीचको क्रिकेट खेल रद्द भएको छ।
काठमाडौंमा बिहानैदेखि वर्षात् भएपछि खेल रद्द गर्नुपरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
यसअघि आजदेखि नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीच पहिलो टी२० सुरु हुने खेल तालिका थियो।
प्रतिक्रिया