ad ad

खेल


टी२० विश्वकप : अमेरिका र पाकिस्तानको खेल सुपर ओभरमा

टी२० विश्वकप : अमेरिका र पाकिस्तानको खेल सुपर ओभरमा

तस्बिर : आईसीसी


नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १:७, काठमाडौँ

आईसीसी टी२० विश्वकपमा सहआयोजक अमेरिकाले पाकिस्तानविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दा खेल बराबरी (टाई) भएको छ। 

टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १५९ रन बनाएको थियो। 

उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले २० ओभरमा ३ विकेट क्षतिमा १५९ रन नै बनाएपछि खेल टाई भएको हो। 

केहीबेरमा हुने सुपर ओभरबाट विजेताको टुंगो लाग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .