आगामी चैत्र १ गतेबाट हुने भनिएको प्रतियोगिता कोरोना(कोभिड-१९)को जोखिमका कारण उक्त मितिमा नहुने भएको आयोजक ईपीएल प्रालिले पत्रकार सम्मेलन गर्दै बिहीबार जानकारी दिएको हो।
कोरोना भाइरसका कारण सरकारले ठुला भिडहरु नगर्न आग्रह गरेको भन्दै इपीएल रोक्ने निर्णय गरेको इपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले बताए।
यो पनि: कोरोना जोखिममा इपिएल, आयोजक भन्छन्ः अरुलाई किन समस्या?
उपयुक्त समय हेरेर प्रतियोगिता गर्ने उनले बताए।
3
Shares
प्रतिक्रिया