जाभीले ट्वीटरमा आफूलाई कोराना संक्रमण भएको पुष्टि गरेका हुन्।
हाल उनी कतार अल सद फुटबल टोलीका प्रशिक्षक हुन् र उनी बार्सिलोनाका प्रशिक्षण बन्ने भनेर टिप्पणी भइरहेको छ।
कोरोनाको संक्रमण भएता पनि उनको अवस्था सामान्य भएको बताइएको छ। हाल उनी कतारमै छन्।
कतारमा हालसम्म १ लाख ८ हजारमा कोरोना पुष्टि भएको छ। त्यहाँ १६४ को मृत्यु हुँदा १ लाख ५ हजार उपचारपछि स्वस्थ बनेका छन्।
कतार सन् २०२२ मा फिफा वश्वकप हुने तय भएको राष्ट्र हो। एजेन्सी
BREAKING: Xavi announces that he has tested positive for coronavirus. pic.twitter.com/hvF13SE5I9
— Goal (@goal) July 25, 2020
3
Shares
प्रतिक्रिया