ad ad

खेल


नेमारले अर्काकी प्रेमिकालाई प्रलोभन देखाएपछि‍‍...

नेमारले अर्काकी प्रेमिकालाई प्रलोभन देखाएपछि‍‍...

नेपालखबर
फागुन ९, २०७७ आइतबार ११:१७,

तर पनि उनका बारेमा विभिन्न चर्चाहरु चलिरहेका छन्।

स्पेनिस खेल पत्रिका मार्काका अनुसार नेमारले इटालिएन क्लब रोमाका खेलाडी निकोलो जानिओलोका प्रेमिकालाई प्रलोभन देखाएका छन्।

२३ वर्षकी चियारा नास्तीका हरेक इन्स्टाग्राम पोस्टलाई पछिल्लो समय नेमारले लाइक र कमेन्ट गर्दै आएका थिए।

नेमार नास्तीसँग प्रेम सम्बन्धमा रहन चाहन्थे।

तर नेमारको प्रयास यतिबेला असफल भएको छ। नास्तीले आफ्नो र निकोलोको फोटो भ्यालेन्टाइन डेको दिन सामाजिक सन्जालमा पोस्ट गरेकी छिन्।

Image result for Nicolo Zaniolo and chiyara tattoo

उनीहरुले आफूहरु सम्बन्धमा रहेको देखाउन एकै किसिमको ट्याटु समेत खोपेका छन्।

अहिले भने नेमारले नास्तीको फोटोहरुमा लाइक गर्न छाडेको बताइएको छ।

Image result for chiara nasti

Image result for Nicolo Zaniolo and chiyara tattooनिकोलो जानिओलो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .