पेट्रिक भान आनहोल्टले इन्जुरी समयमा गोल गर्दै यूनाइटेडविरुद्ध प्यालेसलाई सनसनीपूर्ण जित दिलाएका हुन्।
पेट्रिकको ९३औं मिनेटको गोलसँगै ओल्ड ट्राफोर्डमा यूनाइटेडविरुद्ध प्यालेसले १९८९ पछि जित हात पारेको हो।
३२औं मिनेटमा जोर्ड अयोले प्यालेसलाई अग्रता दिलाएका थिए। खेलको अन्त्यतिर ड्यानियल जेम्सले ८९औं मिनेटमा म्यानचेस्टरका लागि बराबरी गोल फर्काए।
तर इञ्जुरी समयमा पेट्रिकले गोल गर्दै यूनाइटेडलाई स्तब्ध बनाउँदै ३ अंक खोसे।
3
Shares
प्रतिक्रिया