ब्राइटनका तीन खेलाडीलाई समेट्दै इक्वेडरले फिफा विश्वकपको लागि टोली घोषणा गरेको छ।
तीन खेलाडीलाई टोलीमा समेट्दा लेफ्ट ब्याक पर्भिस एस्टुपिनान र मिडफिल्डर मोइसेस काइसेडो र जेरेमी सार्मिएन्टो टोली बाहिर छन्।
राष्ट्रिय टोलीका लागि सर्वाधिक ३५ गोल गरेका एनर भ्यालेन्सियाले २६ सदस्यीय टोलीको कप्तानी गरेका छन्।
समूह ए मा रहेको इक्वेडरले आयोजक कतारसँग खेल्दै विश्वकपको सामना गर्नेछ। सो समुहमा सेनेगल र नेदरल्याण्ड्स रहेका छन्।्
इक्वेडरको टोली
डिफेन्डर : पिएरो हिन्कापी (बायर लेभरकुसेन), रोबर्ट अर्बोलेडा (साओ पाउलो), पर्भिस एस्टुपिनान (ब्राइटन), एन्जेलो प्रेसियाडो (जेन्क), ज्याक्सन पोरोजो (ट्रोयस), जेभियर एरेगा (सिएटल साउन्डर्स), डिएगो पलासियोस (लस एन्जलस एफसी), फेलिक्स। टोरेस (सान्तोस लागुना), विलियम पाचो (रोयल एन्टवर्प)
मिडफिल्डर : कार्लोस ग्रुजो (एफसी अग्सबर्गो), जोसे सिफुएन्टे (लस एन्जलस एफसी), एलन फ्रान्को (टालेरेस), मोइसेस क्यासेडो (ब्राइटन), एन्जल मेना (क्लब लियोन), जेरेमी सार्मिएन्टो (ब्राइटन), जेगसन मेन्डेज (लस एन्जलस एफसी), आयौटन प्रेसिडो (सान्तोष लागुना), गोन्जाला प्लाटा –रियल भल्लाडोलिड), रोमारियो इबारा (सान्तोष लागुना)
फरवार्ड : जोर्काइफ रेस्को (नेवेल ओल्ड ब्वाइज), केभिन रोड्रिग्वेज (इम्बाबुरा), माइकल एस्ट्राडा (क्रुज अजुल), एनर भ्यालेन्सिया (फेनेरबासे)
प्रतिक्रिया