इन्द्र जात्रालाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराइने भएको छ।
काठमाडौं महानगरपालिकाले बजेट कार्यक्रम सार्वजनिक गर्दै इन्द्र जात्रालाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने उल्लेख गरेको हो।
बजेट भाषण गर्दै उपमेयर सुनिता डंगोलले काठमाडौंको मौलिक पर्व इन्द्र जात्रालाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने उल्लेख गरिन्।
27
Shares
प्रतिक्रिया