नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको टोलीका कारण यसै पनि प्रभावित काठमाडौं उपत्यकाको यातायात बुधबार इन्द्रजात्राका कारण थप प्रभावित हुने भएको छ।
काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनाअनुसार नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व इन्द्रजात्राको रथ यात्राको आज अन्तिम दिन हो। यसैले आज रथयात्रा गरिने रुट वरपरका सडकमा सवारीसाधन प्रवेश निषेध गरिएको हो।
हेर्नुहोस् रथयात्राको रुट -
105
Shares
प्रतिक्रिया