काठमाडौंका फुटपाथ व्यवसायीले बिहीबार काठमाडौं महानगरपालिकाको प्रवेशद्वारअघि विरोध प्रदर्शन गरेका छन्।
अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत विकल्प नदिई फुटपाथमा व्यवसाय गर्नेहरूलाई बेरोजगार बनाएको भन्दै उनीहरूले संघर्ष थालेका हुन्।
नेकपा एमालेनिकट जिफन्टमा आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघको आयोजनामा फुटपाथ व्यवसायीले महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिँदै विरोध प्रदर्शन गरेका हुन्।
तस्बिरहरु
भिडिओ
फोटो/भिडिओ : विशाल कार्की/नेपालखबर
258
Shares
प्रतिक्रिया