आगामी ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागमती प्रदेशले समानुपातिकतर्फ ४० जनाको नाम समावेश गरेको छ।
सार्वजनिक भएको बागमती प्रदेशसभाको समानुपातिकर्फको सूचीमा महिला खस आर्यको तर्फबाट पहिलो नम्बरमा उर्मिला के.सी नेपालको नाम राखिएको छ। त्यस्तै, पुरुष खसआर्यतर्फ शिव अधिकारी, रमेश महत लगायतको नाम समावेश गरिएको छ।
नागरिकताको हिज्जे अनुसार राम राखिएको सूचीमा उल्लेख गरिएको छ।
हेर्नुस सूचीः
240
Shares
प्रतिक्रिया