चालू आर्थिक वर्षमा बागमती प्रदेशको बजेट ७५ प्रतिशत मात्रै खर्च हुने भएको छ।
चालू आर्थिक वर्षको लागि बागमती प्रदेशले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको थियो।
आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा तामाङले आज आगामाी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै करिब २५ प्रतिशत खर्च हुन नसक्ने जानाकारी दिएका हुन्।
21
Shares
प्रतिक्रिया