ad ad

बागमती


बागमती प्रदेशले सन् २०२४ लाई ‘प्रदेश भ्रमण वर्ष’ मनाउने

बागमती प्रदेशले सन् २०२४ लाई ‘प्रदेश भ्रमण वर्ष’ मनाउने

नेपालखबर
असार १, २०८० शुक्रबार १५:५०, काठमाडौँ

बागमती प्रदेशले सन् २०२४ लाई बागमति प्रदेशले भ्रमण वर्षको रुपमा मनाउने भएको छ। पर्यटन प्रवद्र्धन गर्नको लागि बागमति प्रदेशले उक्र योजना अघि सारेको जनाएको छ। 

आज आगामाी आर्थिक वर्षको बजेट सरकारर्वक गरेको छ।

उक्त बजेट कार्यक्रम माफर्त आर्थिक मामिला मन्त्री बहादुर सिं लामा तामाङले पर्यटन गन्तब्यहरु पहिलचान र प्रवद्र्धन गर्ने जानाकारी गराएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .