ad ad

बागमती


राप्ती नदीमा माछा मार्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु

राप्ती नदीमा माछा मार्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु

नेपालखबर
साउन ८, २०८० सोमबार १७:४२, हेटौंडा

राप्ती नदीमा माछा मार्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु भएको छ।

चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने राप्ती नदीमा सोमबार दिउँसो सवा ३ बजेतिर बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ कोटेनी बस्ने २६ वर्षीय आशबहादुर बोटेको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने राप्ती नदीमा बोटेलाई बाघले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .