काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय (सामुदायिक र संस्थागत) ले अबदेखि पाठ्यपुस्तक, पोसाक तथा स्टेसनरी बेच्न तथा किन्न बाध्य बनाउन नपाउने भएका छन्।
शैक्षिक वर्ष २०८१ का लागि महानगरपालिकाको शिक्षा विभागले विद्यालयहरूलाई परिपत्र गर्दै प्रचलित कानुनविपरीत काम नगर्न सचेत गराएको हो।
प्रतिक्रिया