भरतपुर महानगरपालिकामा जन्मिने छोरीको बीमा हुने भएको छ।
आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटमा छोरीको बीमा हुने कार्यक्रम समावेश गरिएको छ।
छोरीहरूको स्वास्थ्य तथा सुरक्षाका लागि महानगरभित्र स्थायी बसोवास गर्ने महिलाहरुबाट सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरूलाई छोरी जीवन बीमा कार्यक्रमको लागि २ करोड बजेट व्यवस्था गरिएको बजेटमा उल्लेख गरिएको छ।
39
Shares
प्रतिक्रिया