नेपाल बैंक सञ्चालक समितिको सदस्यमा केदारनाथ शर्मा नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैंकले शर्मालाई सञ्चालकमा नियुक्त गरेको हो। शर्मा अर्थ मन्त्रालयमा सहसचिव छन्। प्रकाशित: फागुन १५, २०७९ सोमबार १४:४६ 36 Shares
प्रतिक्रिया