ad ad

कारोबार


वस्तु विनिमय सञ्चालन गर्न २ कम्पनीले दिए आवेदन

वस्तु विनिमय सञ्चालन गर्न २ कम्पनीले दिए आवेदन

नेपालखबर
बैशाख १०, २०८० आइतबार १५:३२, काठमाडौँ

दुईवटा वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको लागि पनि नेपाल धितोपत्र बोर्डमा आवेदन परेको छ। 

कमोडिटीमा मल्टि एसेस एन्ड डेरिभेटिभ र मल्टि डेरिभेटिभले आवेदन दिएका छन्। 

यसअघि नयाँ स्टक सञ्चालनको लागि पनि दुईवटा कम्पनीले आवेदन दिइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .