नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र वाणिज्य बैंकका सिईओहरुबीच बिहीबार छलफल हुँदै छ।
गर्भनर अधिकारीले सिईओहरुलाई लन्च मिडिङका लागि नक्सालस्थित मारियट होटलमा बोलाएका छन्।
मौद्रिक नीति समीक्षाको तयारी राष्ट्र बैंकले गरिरहेको छ। तेस्रो त्रैमासिक समीक्षामा केही नीतिगत परिवर्तन गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले सिईओहरुलाई छलफलका लागि बोलाएको हो।
सरकारले पनि नेपाल राष्ट्र बैंकको मौद्रिक समीक्षामार्फत अर्थतन्त्र चलायमान बनाउने टुल्सहरु आउने अपेक्षा गरेको छ।
60
Shares
प्रतिक्रिया