ad ad

कारोबार


चार कुरामा सुधार गरे भ्रष्टाचार अन्त्य हुन्छ : पूर्वअर्थमन्त्री पाण्डे

चार कुरामा सुधार गरे भ्रष्टाचार अन्त्य हुन्छ : पूर्वअर्थमन्त्री पाण्डे

नेपालखबर
जेठ २, २०८० मंगलबार १६:१२, काठमाडौँ

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चार कुरामा सुधार गरे भ्रष्टाचार अन्त्य हुने बताएका छन्।

द नेशनल बैंकिङ डिस्कोर्श’ कार्यक्रमा उनले कर प्रणाली, मालपोत, प्रमाणपत्र, (नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र) र यातायात कार्यालयका काम अनलाइन गर्न सकिए भ्रष्टाचार अन्त्य हुने बताएका हुन्।

‘कर प्रणालीलाई ट्रान्सपरेन्सी गर्नु पर्छ’ उनले भने, ‘म अर्थमन्त्री भएको भए कर प्रणाली, मालपोत तथा नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र) र यातायात कार्यालयका काम अनलाइन व्यवस्था गर्थें।’

यी प्रणााली ठीक भए नेपालको भ्रष्टाचार अन्त्य हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .