साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)२३.३९ अंकले बढेको छ।
नेप्से परिसूचक २३.३९ अंकले बढेर १८४५.१ विन्दुमा पुगेको छ। बढेको बजारमा ८५ करोडको कारोबार भएको छ।
आज कारोबारमा आएका २६६ कम्पनीमध्ये १८७ कम्पनीको सेयरमूल्य बढेको छ भने २५ कम्पनीको घटेको छ। त्यसैगरी ७ कम्पनीको सेयरमूल्य स्थिर नै छ।
बढेको बजारमा सिवम सिमेन्टको सर्वाधिक ५ करोड ४६ लाखको कारोबार भएको छ।
यता आत्मानिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
18
Shares
प्रतिक्रिया