अनलाइनबाट गरिने नेपाली विज्ञापनलाई सरकारले नियमनमा ल्याउने भएको छ।
सरकारले सामाजिक सञ्जालबाट गरिने विज्ञापनलाई करको दायरामा ल्याउने भएको हो।
आगामी वर्षको नीति तथा कार्यक्रममा सरकारी सेवा वडा तहबाटै अनलाइन प्रणाली शुरु गर्ने जनाइएको छ।
डिजिटल फ्रेमवर्कलाई समसायिक बनाई कार्यान्वयन गरिने भएको छ। दूरसञ्चार संरचनालाई सेयरिङ गरी सञ्चालन गरिने नीति लिने जनाएको छ।
21
Shares
प्रतिक्रिया