सरकारले सरकारी कार्यालयहरुले विद्युतीय सवारी साधन खरिद गर्नुपर्ने नीति ल्याएको छ।
विद्युत प्रयोगलाई बढाउने नीति लिएको सरकारले अब सरकारी कार्यालयले विद्युतीय गाडी खरिदलाई प्राथमिकता दिनु पर्ने भएको हो।
सहरी क्षेत्रमा विद्युतीय यातायात सञ्चालनको व्यवस्था गरिने छ।
पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्ने प्रविधिलाई प्राथमिकता दिने भएको छ।
93
Shares
प्रतिक्रिया