सरकारले हेजिङका लागि कम्पनी खडा गर्ने भएको छ।
विदेशी लगानीको जोखिम बहन गर्ने हेजिङ प्रणालीको लागि कम्पनी खडा गर्ने जानाकारी सरकारले दिएको हो।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै त्यसले विदेशी लगानीको जोखिम बहन गर्ने बताए।
प्रतिक्रिया