सरकारले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गर्ने भएको छ। विदेशी लगानी सहजीकरण गर्न लगानी सम्मेलन गर्ने भएको हो। वैदेशिक लगानी भित्राउन लगानी बोर्डको क्षमता बढाउने भएको छ। ठूला आयोजनाको पहिचान गरी विदेशी लगानी भित्राउने आगामी बजेटमा व्यवस्था रहेको छ। प्रकाशित: जेठ १५, २०८० सोमबार १७:१२ 12 Shares
प्रतिक्रिया