ad ad

कारोबार


तीन सहरको व्यवस्थापनमा १ अर्ब १३ करोड बजेट विनियोजन

तीन सहरको व्यवस्थापनमा १ अर्ब १३ करोड बजेट विनियोजन

नेपालखबर
जेठ १५, २०८० सोमबार १८:२७, काठमाडौँ

पर्यटकीय नगरी पोखरा, जनकपुर र लुम्बिनी क्षेलाई आवास व्यवस्थापन तथा सहरी विकास अन्तर्गत १ अर्ब १३ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

सोमबार सार्वजनिक अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन पर्यटकीय सहरलाई व्यवस्थापन गर्न १ अर्ब १३ करोड रुपैयाँ छुट्याइएको जनाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .