सरकारले ३२२ स्थानीय तहमा निर्माणाधीन ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण कार्यका लागि आठ अर्ब बजेट विनियोजन गरिएको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आठ अर्ब बजेट विनियोजन गरिएको बताए।
प्रतिक्रिया