राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले उनलाई महानिर्देशकको जिम्मेवारी दिएको हो।
हालका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यलय तानिएको छ। ढुंगाना प्रधानमन्त्री कार्यलयमा थिए। यसअघि उनी विरगंज भन्सार प्रमुख थिए।
प्रतिक्रिया