सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्दै नियमनमा ल्याउने छुट्टै नियामक संस्था स्थापना गरिने भएको छ।
आज नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै सहकारीमा देखिएको बेतिथी हटाउन छुट्टै नियामक संस्था स्थापना गर्ने व्यवस्था गरेको हो।
42
Shares
प्रतिक्रिया