हाउस अफ फेसन नेपाल एन भग सिजन-९ को ग्रान्ड फिनाले यही साउन ३१ गते (१६ अगस्ट) का दिन हुने भएको छ।
कार्यक्रममा मोडेलहरुद्वारा आकर्षक क्याटवाक प्रदर्शन गरिने आयोजकले जनाएका छन्।
काठमाडौं दरबारमार्गस्थित होटल अन्नपूर्णमा हुने कार्यक्रममा खल्ती एपबाट आफ्नो सिट सुरक्षित गर्न सकिने बताइएको छ।
प्रतिक्रिया