ad ad

कारोबार


सरकारले अझै घटायो खसी–च्यांग्राको मूल्य, अब प्रतिकिलो कति?

सरकारले अझै घटायो खसी–च्यांग्राको मूल्य, अब प्रतिकिलो कति?

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार ७:३४, काठमाडौँ

सरकारले चाडपर्वका बेला उपभोक्तालाई सहज होस् भनी खसी तथा च्याङ्ग्रा खरिदमा अझ सहुलियत दिएको छ।  

आजैबाट लागू हुनेगरी जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँबाट घटाएर ६५० र च्यांग्रा प्रतिकिलो १ हजार २५० रुपैयाँबाट घटाएर प्रतिकिलो १ हजार २२५

कायम गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। उक्त निर्णय बिहीबार गरिएको मन्त्रालयले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .