ad ad

कारोबार


बैंक अफ काठमाण्डूका ग्राहकलाई कनेक्ट आईपीएसमा दर्ता गर्दा फाइदा

बैंक अफ काठमाण्डूका ग्राहकलाई कनेक्ट आईपीएसमा दर्ता गर्दा फाइदा

नेपालखबर
माघ २७, २०७६ सोमबार १२:२१,

बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ हाउसबीच ग्राहककाे खातामा रकम जम्मा गर्ने सम्झाैता भएकाे छ।

बैंकका ग्राहकहरुले आफ्नो खातालाई कनेक्ट आईपीएसमा पहिलो पटक रजिष्ट्रेसन गर्दा सय रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको हाे। ग्राहकको खातामा उक्त रुपैयाँ उपलब्ध गराउने सहमति भएको बैंकले जनाएको छ।

बैंकका ग्राहकले कनेक्ट आईपीएसमा आफ्ना खातालाई पहिलोपटक लिंक गरी बैंकबाट प्रमाणीकरण गर्नुपर्नेछ। सोलगत्तै ग्राहकको खातामा सय रुपैयाँ जम्मा हुने बताइएको छ।

कनेक्टमा जोडिएसँगै ग्राहकले रजिस्ट्रेसनपश्चात् घरमा बसी बसी आफ्नो आवश्यकताबमोजिमको रकमान्तर तथा अन्य सुविधाहरुको सजिलै उपयोग गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .