रोयल इन्फिल्डको ‘लेडि बाइर्कस् गेट टुगेदर एण्ड सेफ्टी ट्रेनिङ’कार्यक्रम आयोजना भएको छ।
निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इन्फिल्ड’को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले रोयल इन्फिल्ड लेडि राइडस् रोड सेफिटी राइड ट्रेनिङ आयोजन गरेको हो।
यस ‘गेट टुगेदर एण्ड सेफ्टी ट्रेनिङ’ कार्यक्रममा २१ जनाको सहभागिता रहेको थिए।
कार्यक्रमको मुख्य उद्देश्य रोड सेफ्टी अवार्नेस, प्रमोटिङ सिस्टमेटिक राइड, ओमेन इम्पावरमेन्ट, इन्सपायर इन्क्लुजन र मोटरसाइक्लिङ टुरिजम प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ।
ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथु र रोयल इन्फिल्ड टिमबाट रोड सेफ्टी टेनिङ्ग र इन्ट्रयाक्सन प्रोग्राम भएको थियो।
21
Shares
प्रतिक्रिया