मौद्रिक नीतिको पछिको पहिलो कारोबारमा सेयर बजारमा सकारात्मक सर्किट लागेको छ।
आइतबार कारोबार खुलेको १ मिनेटमै ३.९९ प्रतिशतले नेप्से बढेपछि सकारात्मक सर्किट ब्रेक गरेको हो।
मौद्रिक नीतिबाट संस्थागत लगानीकर्ताले लिने सेयर धितोकर्जाको २० करोडको क्याप खारेज गरेपछि त्यसको असर सेयर बजारमा देखिएको हो।
आइतबार १०२ अंकले बढेर नेप्से २६७०.८२ अंकमा पुगेको छ।
30
Shares
प्रतिक्रिया