ad ad

कारोबार


प्राविधिक समस्या देखिएपछि पोखराबाट फर्किएको बुद्ध एयर काठमाडौंमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि पोखराबाट फर्किएको बुद्ध एयर काठमाडौंमा सुरक्षित अवतरण

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १८:२, काठमाडौँ

काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि पुनः काठमाडौं नै फर्काइएको छ। 

कम्पनीका अनुसार ६५५ उडान नम्बरको ९एन–एएमडी कलसाइनको जहाजमा प्राविधिक समस्या देखिएको थियो।

सोसँगै पुनः काठमाडौं फर्काई सुरक्षित अवतरण भएको कम्पनीले जनाएको छ। 

उक्त जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .