ad ad

कारोबार


नेपाल एयरलाइन्सको महाप्रवन्धकमा पौडेल नियुक्त

नेपाल एयरलाइन्सको महाप्रवन्धकमा पौडेल नियुक्त

नेपालखबर
असोज २२, २०७७ बिहिबार १५:३६,

सरकारले नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश पौडेल (प्रकाश) लाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई महाप्रवन्धक नियुक्त गरेको स्रोतले जनाएको छ।

पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल निगम सञ्चालक समितिका सदस्य समेत हुन्।

सरकारले निगममा यसअघि पूर्वसचिव सुशील घिमिरेलाई कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो।

बिहीबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी विकास कोषको सदस्य सचिवमा राजेन्द्र शाक्यलाई नियुक्त गरिएको छ। उनले नेपाल भाषामा मास्टर्स गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .