ad ad

कारोबार


डिसहोम ‘फाइबरनेट’ अब थप चार ठाउँमा उपलब्ध

डिसहोम ‘फाइबरनेट’ अब थप चार ठाउँमा उपलब्ध

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ११:४,

डिसहोम फाइबरनेट अब ४ नयाँ ठाउँ जडिबुटी, पेप्सीकोला, काँडाघरी र बागडोलमा उपलब्ध छ। 

उच्च गतिको इन्टरनेट सेवाको माग पहिचान गरि आफ्ना डीएचटी प्रयोगकर्ताहरुलाई सेवा प्रधान गर्न फेब्रुअरी २०२० मा डिसहोम फाइबरनेटको प्रवर्तन गरिएको थियो।

छिटो, छरितो, सस्तो, किफायती र भरपर्दो सेवाको लागि सम्पूर्ण व्यवसाय तथा देश निवासीहरु प्रति डिसहोम फाइबरनेट प्रतिबद्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

सबै भन्दा महत्वपूर्ण डिसहोम फाइबरनेट लाई छनौट गर्दा त्यहि कम्पनी छनौट गरिनेछ जसले समुदायको भविष्यमा लगानी गरेको छ। यस कम्पनीले सीम टीभीसँगको सहकारितामा आफ्नो आईपीएस सेवा शुरु गरेको छ।

डिशहोम फाइबरनेटले व्यवसाय तथा पारखीहरुमा बढ्दो वायरलेस उपकरणहरुको प्रयोगले गर्दा बोर्डबान्ड श्रमताको विस्तारमा सहयता गर्नेछ भन्ने देशलाई सञ्चार सेवाहरुमा थप आधुनिकीकरण गर्न सक्षम बनाउनेछ।

डिशहोम फाइबरनेट केही ठाउँहरु भैसेपाटी, बुङमती, छम्पी, चाबहिल, कपन, बौद्ध र जोरपाटीमा उपलव्ध छ। आफ्ना सेवाहरुको विस्तार काठमाडौँ उपत्यको रिङरोड र बाहिर समेत यही वर्ष पहुँचमा ल्याउन नयाँ योजनाहरुमा यस कम्पनी कार्यरत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .