ad ad

कारोबार


एलजीको खुसी डबल अपग्रेड योजना, यी सामान किन्दा पक्का उपहार!

एलजीको खुसी डबल अपग्रेड योजना, यी सामान किन्दा पक्का उपहार!

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ८:३६,

एलजीले यस चाडपर्व २०७६ लाई लक्षित गरी नयाँ योजना ल्याएको छ। कम्पनीले खुसीको डबल अपग्रेड योजना ल्याएको हो।

यो योजनामा एलजी ब्राण्डका उत्पादनहरु टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, भ्याकुम क्लिनर, डिसवासर, माइक्रोवेभ र साउन्ड सिस्टमको खरिदमा आकर्षक मूल्य साथै पक्का उपहारहरु रहेको कम्पनीले जनाएको छ।

यो योजनाअन्तर्गत भाग्यशाली ग्राहक महानुभावहरुले लक्की ड्रमार्फत एलजीका अनेकौँ इन्नोभेटिभ प्रडक्टले अपग्रेड हुने सुवर्ण अवसर प्राप्त गर्ने जनाइएको छ। यो ग्राहक योजना आजदेखि सीमित अवधिको लागि लागू भएको कम्पनीले जनाएको छ।

साथै योजना नेपाल अधिराज्यभरमा रहेको एलजीका आउटलेटहरुमा उपलव्ध छ। यस चाडपर्वलाई अझ भव्य रुपमा मनाउनको लागि एलजीले यो योजना बजारमा ल्याएको हो।

कम्पनीले भनेको छ, ‘हामी हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछौं र यो पर्वमय उपल्क्षमा डबल अपग्रेड हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दर्छौ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .