नेपाल पूर्वाधार विकास बैंकको सेयर बेचेर एनआईसी एसिया बैंक बाहिरिने भएको छ।
बैंकको स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्रीमा राखिएको हो।
१०१ प्रतिकित्ताको दरमा उक्त सेयर बिक्रीमा राखिएको छ।
बैंकको स्वामित्वमा रहेको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ता, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन्।
आवेदन दिने म्याद असार १७ गतेसम्म छ।
174
Shares
प्रतिक्रिया