युरोपेली घरायसी उपकरण ब्राण्ड बेकोले नयाँ वर्ष लक्षित गरी ‘न्यू इयर इज हेयर’ नामक योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत बेको ब्राण्डका घरायसी उपहरणहरुको खरिदमा ४१ हजार ४ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक र विभिन्न उपहारहरु रहेको कम्पनीले जनाएको छ।
वासिङ मेसिनको खरिदमा एरियल मेटिक डिटरजेन्ट–६ के.जी, त्यसैगरी डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ रेन्जमा प्रेसर कुकर, एसीमा निःशुल्क जडान र सबै प्रकारका रेफ्रिजेरेटमा आकर्षक क्यासब्याक रहेको कम्पनीले जनाएको छ।
यो योजना चैत २५ गतेदेखि सीमित अवधिको लागि नेपालभर लागू गरिएको कम्पनीले जनाएको छ।
बेको ब्रान्डका घरायसी उपकरणहरुको बिक्रीवितरण चौधरी ग्रुपअन्तर्गत ईओएल प्रालिले गर्दै आएको छ।
39
Shares
प्रतिक्रिया