सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुन मंगलबार ३ सय रुपैयाँ सस्तो भएको हो।
महासंघका अनुसार छापावाल सुन आज १ लाख २ हजार ५ सय, तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँ सस्तो भएको छ। योसँगै चाँदी आज १ हजार २ सय ६५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।
39
Shares
प्रतिक्रिया