गण्डकी प्रदेशले लुम्बिनीदेखि मुक्तिनाथसम्मको सडक सञ्जाल निर्माण गर्न १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
शुक्रबार अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश आलेले लुम्बिनीदेखि मुक्तिनाथ र कैलाशपर्वत जोड्ने सडकलाई १ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।
प्रदेश सरकारले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै मुक्तिनाथ, लुम्बिनी र कैलाशपर्वत जोड्ने सडक स्तरोन्नति गर्ने उद्देश्य लिएको हो ।
27
Shares
प्रतिक्रिया