कलाकार तथा मोडल रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चाकल भिक्टर पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन्।
रुटिन अफ नेपाल बन्दले देश तथा विदेशमा हुने गरेका घटनाक्रमहरुबारे जानकारी दिने गरेको छ।
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले बुधबार एक समारोहबीच काठमाडौंमा विवाह गरेका हुन्।
रियाशाले विवाहअघि नजिका साथीहरुसँग ब्याचलर पार्टीसमेत मनाएकी थिइन्।
864
Shares
प्रतिक्रिया