ad ad

कला


मोडल सुमी मोक्तानले प्रेमीसँग गरिन् बिहे

मोडल सुमी मोक्तानले प्रेमीसँग गरिन् बिहे

नेपालखबर
बैशाख २३, २०८० शनिबार २०:२८, काठमाडौँ

नायिका तथा मोडल सुमी मोक्तानले बिहे गरेकी छन्।

सुमीले प्रेमी विवेक रावलसँग शुक्रबार काठमाडौंको सोल्टी होटलमा लगनगाँठो कसेकी हुन्। 

सुमी र विवेक ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए।

मोक्तानले थुप्रै म्युजिक भिडिओमा अभिनय गरेकी छन् भने रावल व्यवसायी भएको बताइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .