गायिका समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ। केही समय अष्ट्रेलिया बसेर नेपाल फर्किएकी समीक्षाको निक्कै कारुणिक गीत सार्वजनिक भएको हो।
समीक्षाले गीतमा यो समय आफ्ना लागि निक्कै कष्टकर भएको भाव व्यक्त गरेकी छिन्।
सार्वजनिक गीत संगीतकार अर्जुन पोख्रेलले लेखेका हुन्। गीतमा संगीत तथा संगीत संयोजन पनि अर्जुनकै सुन्न सकिन्छ।
लैजा सन्देश बोलको सार्वजनिक गीतमा समीक्षा निक्कै कारुणिक सुनिएकी छिन्। गीतका हरेक शब्दमा उनी आफैं पोखिए जस्तो लाग्छ।
सार्वजनिक गीतमा भावनात्मक उतारचढाव सुन्न सकिन्छ।
333
Shares
प्रतिक्रिया