सरकारले ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञानपार्क स्थापना गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गरेको सरकारको २०८०/८१ वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा समेटिएको छ।
‘ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञानपार्क स्थापना गरिनेछ,’ राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दै भने।
24
Shares
प्रतिक्रिया