ad ad

कला


बोतल क्याप च्यालेन्जमा उत्रिए सलमान खान (भिडियो)

बोतल क्याप च्यालेन्जमा उत्रिए सलमान खान (भिडियो)

नेपालखबर
असार ३०, २०७६ सोमबार ११:२७,

 यस च्यालेन्जका अनुसार मानिसले बिर्को लागेको बोतल कलात्मक रुपमा खोल्नुपर्छ।

हलिउडदेखि बलिउडका कलाकार यस च्यालेन्जमा होमिएका छन्। केही खुट्टाले बोतलको बिर्को खोलिदिन्छन्। केहीले हातले, कसैले बिर्को खोल्न अनेक उपाय लगाउँछन्।

बलिउडका स्टार सलमान खान पनि बोतल क्याप च्यालेन्जमा उत्रिएका छन्।

उनले हालै एक भिडियो सार्वजनिक गरेका छन्। जहाँ उनले बोलतको बिर्को खोल्न रमाइलो उपाय अपनाएका छन्।

View this post on Instagram

Don’t thakao paani bachao

A post shared by Salman Khan (@beingsalmankhan) on

उनको यस उपाय निकै भाइरल बनेको छ। उनले बोतलको बिर्को खोल्न मुखको प्रयोग गरेका छन्।

उनले मुखले ‘फु’ गरेरै बोतलको बिर्को खोलेका छन्। उनले भिडियोको क्याप्सनमा लेखेका छन्,‘पानी बचाउ।’

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .