भारती श्रीमान हर्ष लिम्बाचियासहित सो अवधिसम्म हिरासतमै रहनेछिन्।
यद्यपी उनीहरुले जमानतमा रिहाईको माग गरेका छन्। उनीहरुको जमानतको आग्रह सोमबार सुनुवाई हुने बताइएको छ।
भारतीलाई लागूपदार्थविरुद्धको सरकारी संस्था एनसीबीले शनिबार गिरफ्तार गरेको थियो भने हर्षलाई आज गिरफ्तार गरएको थियो।
प्रहरीले शनिबार भारतीको छापामार्दा ड्रग्सहरु फेला पारेको पनि भारतीय संचारमाध्यमले जनाएका छन्। एनसीबीका अधिकारीहरुका अनुसार भारती र हर्षलाई गाँजाको मामिलामा पक्राउ गरिएको हो।
294
Shares
प्रतिक्रिया