‘एबीसीडी वानटुथ्रीफोर’ बोलको गीत सार्वजनिक भएको हो।
यस सन्देशमूलक गीतमा महानायक राजेश हमाल,अनु शाहका साथै बाल गायिका सायना अधिकारी स्वंयको अभिनय रहेको छ।
यस गीतलाई सतिश अधिकारीले लेखेका हुन् भने यसको संगीत नरेश योगीले दिएका हुन्।
यो गीतको भाव बच्चालाई नेपाली भाषा सिकाउनुपर्छ भन्ने रहेको छ।
(भिडियो)
प्रतिक्रिया