नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशको भेला गर्ने भएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओ्ली पक्षीय केन्द्रीय समिति बैठकले बुधबार सातै प्रदेशको भेला गर्ने निर्णय गरेको एक नेताले बताए।
त्यस्तै बंठकले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिएको छ भने केन्द्रीय समिति बिस्तार गरी १ हजार १९९ पु¥याउने निर्णय गरेको छ।
प्रतिक्रिया